सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा मल्चिङ प्रविधिबाट गरिएको आलुखेती

तस्बिरःरासस
तस्बिरःरासस
२०८१ कार्तिक २१, १०:५६ खबर संवाददाता

अछामः अछाममा मल्चिङ प्रविधिबाट आलुखेती गरिएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई अछामको सहयोगमा साँफेबगर नगरपालिका–४ मष्टामाडौँमा हातेमालो बहुउद्देशीय सहकारी संस्थाले मल्चिङ प्रविधिको प्रयोगबाट आलुखेती गरेको हो। 

कमेन्ट लोड गर्नुस