सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्व राजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाँदै

२०८१ असोज ११, ०६:४३ खबर संवाददाता

काठमाडौंः पूर्व राजा ज्ञानेन्द्र शाहले भुटान भ्रमण गर्ने भएका छन्। 

शाह आगामी साता निजी भ्रमणको सिलसिलामा भुटान प्रस्थान गर्ने संवाद सचिव डा. फणीराज पाठकले जानकारी दिए। त्यस क्रममा उनले भुटानका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्ने कार्यक्रम तय भएको बताइएको छ। 

कमेन्ट लोड गर्नुस