सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ केन्द्रबिन्दु भएर भूकम्प 

२०८१ असोज २, ११:५३ खबर संवाददाता

बझाङ: बझाङमा भूकम्प गएको छ। आज बिहान १० बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ। 

खप्तडछान्ना गाउँपालिका वडा–३ माझिगाउँ आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो। 

कमेन्ट लोड गर्नुस