सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा वर्षाले एक घर भत्कियो

साङ्केतिक
साङ्केतिक । फोटो स्रोत ।
२०८१ भदौ १६, ०८:१५ खबर संवाददाता

दार्चुलाः दार्चुलामा वर्षाका कारण एक घर भत्किएको छ।

जिल्लाको महाकाली नगरपालिका–७ ओखलगडाका हरकसिँ ठगुन्नाको दुई तले दुई कोठे ढुङ्गा माटोेले बनेको कच्ची घर भत्किएको प्रहरीले जनाएको छ। घर भत्किएर पुर्णरुपमा नष्ट भएको छ। अन्य मानवीय तथा पशुचौपायमा कुनै क्षति नपुगेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस