गरिमा शाह एकीकृत समाजवादीको उपमहासचिवमा निर्वाचित
२०८१ भदौ १२, १२:४०
धनगढीः नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि भएको निर्वाचनमा गरिमा शाह उपमहासचिवमा निर्वाचित भएकी छन्।
रामकुमार खड्का र गरिमा शाह समान १०७ मत पाएर निर्वाचित भएका छन्। ४ उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको थियो।
कमेन्ट लोड गर्नुस