सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका पूर्व हवल्दार बिष्टको मृत्यु 

२०८१ भदौ ५, ०९:४७ खबर संवाददाता

धनगढीः बैतडी घर भएका एक पूर्व प्रहरी हवल्दारको मृत्यु भएको छ।

मंगलबार जिल्लाको सुर्नया गाउँपालिका–५ कारिकोट, धुलिधार घर भएका ४६ वर्षीय पूर्व प्रहरी रघुविर बिष्टको मृत्यु भएको हो। उनी नेपाल प्रहरीको अवकाश प्राप्त प्रहरी हवल्दार हुन्।

कमेन्ट लोड गर्नुस