सुदूर नेपाललाई विश्वसँग जोड्दै

घोडाघोडीमा एक जना मृत अवस्थामा फेला

२०८१ भदौ १, ०८:३४ खबर संवाददाता

धनगढीः कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–४ सिमथरी स्थित पुर्व पश्चिम राजमार्गको सडक छेउमा घोडाघोडी–५ बनखेत का ७१ वर्षीय लालबहादुर बिष्ट मृत अवस्थामा फेला परेका हुन। घटनाका बारेमा इलाका प्रहरी कार्यालय सुखडले थप अनुसन्धान भईरहेको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस