सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका एक युवक लागुऔषधसहित पक्राउ

२०८१ साउन ३१, ०४:५९ खबर संवाददाता

धनगढीः कैलालीमा एक युवक लागुऔषधसहित पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–४ का २८ वर्षीय रवि चौधरी बुधवार पक्राउ परेका हुन्। उनलाई लागुऔषध जस्तो देखिने धुलो पदार्थ १ ग्राम ७ सय ९० मिलिग्रामसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
 

कमेन्ट लोड गर्नुस