टीकापुरमा बाघले खोरमै दुई बाख्रा मार्यो
२०८१ साउन २४, ०६:०१
धनगढीः कैलालीमा बाघले बाख्रा मारेको छ। जिल्लाको टीकापुर नगरपालिका–१८ की कोपिला दमाइका दुई बाख्रा मारेको छ।
यस्तै टीकापुर–२ राजपुरका डिगरा परियार र नरपता थापाका एक एक बाख्रा घाइते बनाएको छ। बाघ खोरमै आएर बाख्रा लगायत घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन्।
कमेन्ट लोड गर्नुस