सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकामा एक नेपालीको हत्या

२०८१ साउन १४, ११:१०

काठमाडौँः अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ।

अमेरिकाको टेक्ससमा रुकुमको बाँकेकोट–१० का ३० वर्षीय दीपक वलीको लुटेरा समूहले आइतबार गोली हानी हत्या गरेका हुन्।
लुटेरा समूहले टेक्सस वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ स्थित ग्याँस स्टेसनमा कार्यरत वलीमाथि स्टोरमा पसेर एक्कासि गोली प्रहार गरेका थिए।
 

कमेन्ट लोड गर्नुस