सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट वन पैदवार ओसारपसार मुद्दाका फरार दोषी पक्राउ

२०८१ साउन १४, ०७:४१ खबर संवाददाता

धनगढीः कैलालीबाट वन पैदवार ओसारपसार मुद्दाका फरार दोषी पक्राउ परेका छन्।

बिना ईजाजत राष्ट्रिय वन पैदवार ओसारपसार मुद्दामा १८ दिन कैद सजाय तोकिई फरार रहेका गौरीगंगा नगरपालिका–७ कम्दाका ६९ वर्षीय नरबहादुर बम आईतवार पक्राउ परेका हुन्।  बमलाई इलाका प्रहरी कार्यालय मसुरियाले पक्राउ गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस