धनगढीमा एक जनाको घरबाट सर्पको उद्दार
२०८१ साउन १३, ०४:४९
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकामा एक जनाको घरबाट सर्पको उद्दार गरिएको छ।
धनगढी–९ का डम्मर बोगटीको घरबाट नगर प्रहरीले सर्पको उद्दार गरेको हो। बोगटीको घरबाट कोब्रा सर्पको उद्दार गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ।
कमेन्ट लोड गर्नुस