कुलमानलाई धनगढीबाट रिपोर्टिङ-विद्युत हिजै सुरु भइरसक्यो

बिहीबार राती परेको हावाहुरीका कारण अबरुद्ध भएको बिद्युत सेेवा अहिले सम्म पनि धनगढीका धेरै स्थानमा सुुचारु भएको छैन। तर नेपाल बिद्युत प्राधिकरण प्रमुुख कुलमान घिसिङलाइ भने शुक्रबारदेखि नै बिधुत सुुचारु भइसकेको रिपोर्टिङ भएको खुलेको छ। शनिबार दिनेश एफएमसंग कुराकानी गर्दै उनले सो कुरा बताए। धनगढीबाट आफुलाइ शुक्रबार नै बिधुत सुरु भइसकेको जानकारी प्राप्त भएको बताए।
उनले थप जनशक्ति परिचालन गर्दै बिधुत सुचारु गर्न निर्देशन दिने बताए।
