सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकलको ठक्करबाट कैलालीमा एक जना घाइते

२०८१ साउन ८, ०६:०२ खबर संवाददाता

धनगढीः मोटरसाइकलको ठक्करबाट कैलालीमा एक जना घाइते भएका छन्।

जिल्लाको बर्दगोरीया गाउँपालिका–१ साझा चोकमा सुदूरपश्चिम प्रदेश ०१–०११ प १७७ नम्बरको अर्जुन चौधरीले चलाएको मोटरसाइकलले साइकलमा सवार ४५ वर्षीय  जीतबहादुर बोहरालाइ ठक्करदिँदा घाइते भएका हुन्।

उनको बर्दगोरीया अस्पताल बैनियामा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस