सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिरोका कारण अवरुद्ध रहेको साँफे–मार्तडी सडक खुल्यो

२०८१ साउन ४, ०४:३६ खबर संवाददाता

बाजुराः पहिरोले अबरुद्ध भएको बाजुराको साँफे–मार्तडी सडक खुलेको छ।

जिल्लाको बुढिगंगा नगरपालिका–३ ताप्रिसेरा, बडीमालिका नगरपालिका–४ रिला र बडीमालिका–९ कारागार नजिकै शुक्रवार (आज) बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

पहिरो हटाएपछि सडक खुलेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस