कपडा बैंकलाइ ४० थान कपडा सहयोग
२०८१ असार २५, ०२:३८
धनगढीः कैलालीको धनगढीमा रहेको कपडा बैंकलाई ४० थान कपडा सहयोेग गरिएको छ। धनगढी उपमहानगरपालिका– ५ हसनपुरकी तारा शर्माले स्वर्गीय मुकेश शर्माको नाममा कपडा बैंकलाई ४० थान कपडा कपडा सहयोेग गरेकी हुन।
कमेन्ट लोड गर्नुस