सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशमै पहिलो पटक डोटीको जोरायलका भट्टले गरेको किविको कृषि बिमा 

२०८१ असार २०, ०७:५६ खबर संवाददाता

धनगढीः देशमै पहिलो पटक डोटीको जोरायलका भास्कर भट्टले गरेको किवि खेतीको कृषि बिमा गरिएको छ।

जिल्लाको जोरायल गाउँपालिका-१ हिरापुरमा रहेको असिग्राम कृषि तथा पशुपन्छी फर्ममा ब्यवसायिक रुपमा गरिएको किवि खेतीको उत्पादनको आधारमा राष्ट्रिय बिमा कम्पनीद्वारा देशमै पहिलो पटक किवि कृषि बिमा गरिएको हो। कृषि बिमाले कृषिमा हुने आकस्मिक क्षती, हानी, नोक्सानी न्यूनीकरण हुने बिश्वास गरिएको छ।

May be an image of 2 people, ticket stub and text  

कमेन्ट लोड गर्नुस