सुदूर नेपाललाई विश्वसँग जोड्दै

Breaking... धनगढीको साथी होटलमा रहेको क्यासिनोमा प्रहरीको छापा

फाईल फोटो
फाईल फोटो
२०७५ वैशाख २३, ०६:३२

धनगढीको साथी होटलमा रहेको क्यासिनोमा प्रहरीले छापा हानेको छ । मुद्रा अफचलन गरेको पाईएपछि त्यहाँबाट साढे १० लाख बढी भारतिय रुपैया जफत गरिएको छ । बिस्तृत समाचार केहि बेरमा । 

 

कमेन्ट लोड गर्नुस