सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट बेपत्ता भएका बालक फेला

२०८१ असार १६, १०:१४

धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बाट बेपत्ता भएका बालक फेला परेका छन्। शुक्रवार राति ८:३० देखि ८:४५ को बिचमा हराएका बोराडाँडीका ९ वर्षीय मयक चन्द हराएको २४ घण्टापछि भाटभटेनी नजिक ६ लेन सडकमा हिँडिरहेको अवस्थामा फेला परेका हुन्।

कमेन्ट लोड गर्नुस