कपडा बैंकलाई ३० थान कपडा सहयोग
२०८१ जेठ २४, १२:४२
धनगढीः धनगढी उपमहानगरपालिकामा रहेको कपडा बैंकलाइ ३० थान कपडा सहयोग गरीएको छ।
धनगढी उपमहानगरपालिका–४ ॐ शान्ति टोलका पदम प्रकास बिजुकेशले कपडा बैंकलाइ ३० थान कपडा सहयोग गरेका हुन।
कमेन्ट लोड गर्नुस