कञ्चनपुरमा झण्डै ६ लाख मुल्यको अवैध सामान बरामद
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/bb_21.jpg?itok=EpX5uE3T)
२०८१ जेठ १३, ०१:५६
कञ्चनपुरः कञ्चनपुरमा झण्डै ६ लाख मुल्यको अवैध सामान बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीले एक लाख ८० हजार, प्रहरी चौकी टेडुवाले २१ हजार तीन सय ६० र अस्थाइ प्रहरी पोष्ट आइबिआरडिले एक लाख २९ हजार पाँच सय ७० गरी करिब ५ लाख ५७ हजार ९३० मुल्यको पेयपदार्थ, जेन्स कपडा, नल्का, पंखा, नरिवल, चिनी, सेलोटेप, वायरिङ लगायतका सामान बरामद गरि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
![cp](https://dineshkhabar.com/sites/default/files/WhatsApp_Video_2023-06-04_at_12_04_26_PM_AdobeExpress (2).gif)
![add (golden walk)](https://dineshkhabar.com/sites/default/files/1716727671806.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
कमेन्ट लोड गर्नुस