कञ्चनपुरबाट चेक अनादर मुद्दाका एक फरार दोषी पक्राउ
२०८१ वैशाख ३०, ०५:११
कञ्चनपुरः कञ्चनपुरबाट चेक अनादर मुद्दाका एक फरार दोषी पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको फैसलाले चेक अनादर मुद्दामा २ वर्ष कैद र दुई हजार जरिवाना ठहर भई फरार रहेका भीमदत्त नगरपालिका–६ का जनकराज जोशी पक्राउ परेका हुन्।
जोशीलाइ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
कमेन्ट लोड गर्नुस