सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट अवैध सामान बरामद

२०८० चैत्र २३, ०५:२४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपु्बाट प्रहरीले शुक्रवार अवैध सामान बरामद गरेको छ।

भीमदत्त नगरपालिका–१० विद्युत कार्यालय र ११ नम्बर वडा चौकिसत्ताबाट अन्दाजी एक लाख ४१ हजार १३० मुल्य बराबरका भेस्ट, गम्छा, बलौज, सुट, गन्जी, झुल, टेबुल पंखा, चिनी, मिश्री लगाएतका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ।

बरामद गरेको सामान कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको छ।
 

कमेन्ट लोड गर्नुस