कपडा बैंकलाई २१ थान कपडा सहयोग
२०८० चैत्र १३, ०२:२१
धनगढीः धनगढीको कपडा बैंकलाई २१ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका जनकबहादुर धामीले कपडा बैंकलाई कपडा सहयोग गरेका हुन्।
कमेन्ट लोड गर्नुस