सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट भन्सार छलिका सामान बरामद

२०८० चैत्र १२, ११:२६ खबर संवाददाता

धनगढीः धनगढीबाट भन्सार छलिका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ६६ हजार ६२० मूल्यको सामान प्रहरीले बरामद गरेको हो। उक्त मूल्य बराबरको प्याज, चिनी, पास्ता, सरप, कुर्ती, चियापत्ती, नरिवल, दाल लगायतका सामान आईतवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस