सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुर स्थित मोहना नदिमा एक युवकको शव फेला

२०८० चैत्र ३, ०७:५९ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुर स्थित मोहना नदिमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

टीकापुर नगरपालिका-९ स्थित मोहना नदिमा हाल नामथर नखुलेको अन्दाजी २५/२६ वर्षीय युवकको शव शुक्रवार साँझतिर मृत फेला परेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट आवश्यक अनुसन्धान भईरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस