सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृष्णपुरका मेयर नगरपालिका संघको विद्यायन समितिको संयोजकमा नियुक्त

२०८० फाल्गुन २९, ०९:४९ खबर संवाददाता

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा नेपाल नगरपालिका संघको विद्यायन समितिको संयोजकमा नियुक्त भएका छन्।

उनी सोमबार नगरपालिका संघ अन्तर्गत विद्यायन समितिको संयोजकमा नियुक्त भएका हुन्।

संघका विभिन्न समिति हुने गरेकामा उनी विद्यायन समितिको संयोजकमा चयन भएका हुन्।

कमेन्ट लोड गर्नुस