सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका श्यामको चेन्नैइमा मृत्यु

२०८० फाल्गुन २६, ०६:१५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरका एक पुरुषको भारतको चेन्नैइमा मृत्यृ भएको छ।

कृष्णपुर नगरपालिका–६ मौरीफाँटाका श्याम रोकायाको रोजगारको सिलसिलामा भारतको चेन्नैईमा मृत्यु भएको हो।

उनको मृत्युको कारण भने खुलेको छैन्। श्याम कृष्णपुर नगरपालिका–६ का पुर्व वडा कमिटी सदस्य तथा प्रहरी सहायक निरीक्षक समेत हुन्।
 

कमेन्ट लोड गर्नुस