सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद

२०८० फाल्गुन २५, ०५:४३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले भन्सार छलीको सामान बरामद गरेको छ।

पुनर्वास नगरपालिका– ८ र ९ को सिमाना खड्डाघाँटबाट भन्सार छलीको अन्दाजी पाँच हजार चार सय मुल्य बराबरको पेय पदार्थ (डिउ) ३ पेटि बरामद गरेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ। प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर धामीको टोलिले सामान बरामद गरेको हो।

कमेन्ट लोड गर्नुस