कञ्चनपुरबाट अभद्र व्यवहार मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८० फाल्गुन २५, ०९:१७
कञ्चनपुरः कञ्चनपुरबाट अभद्र व्यवहार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–४ वस्ने २२ वर्षीय गंगालाल साउँद रहेका छन्। उनलाई २०७८ फागुन २२ गतेको फैसलाले अभद्र व्यवहार मुद्दामा ३ हजार जरीवाना ठहर भईपछि फरार रहेका थिए। साउँदलाई ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले गुलरियाबाट बिहीवार पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस