सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तड विद्या निकेतले गर्‍यो लोकराज पाण्डेयलाई सम्मान

२०८० फाल्गुन १२, ०६:३८ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा रहेको खप्तड विद्या निकेतनले युवा नेता लोकराज पाण्डे (आगो) लाई सम्मान गरेको छ।

गोदावरी नगरपालिका–३ चौकीडाँडामा रहेको सो विद्यालयले आफ्नो वार्षिककोत्सवको अवसर पारेर युवा नेता पाण्डेयलाई सम्मान गरेको हो।

विद्यालयले समाजमा पुगाएको योगदानको उच्च कदर गर्दै पाण्डेयलाई सम्मान गरेको हो। विद्यालयको २० औ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आज (शनिबार) नेता पाण्डेयलाई सम्मान गरिएको छ।

कमेन्ट लोड गर्नुस