सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा कपडा बैंकलाई ३२ थान कपडा सहयोग

२०८० पुष १०, ०२:१४ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा अवस्थित कपडा बैंकलाई ३२ थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका–३ चौराहका ओमप्रकाश सरौगी र रुवी सर्मा सरौगीले  कपडा बैंकलाई ३२ थान कपडा सहयोग गरेका हुन्।

कमेन्ट लोड गर्नुस