धनगढीका एक युवाद्धारा कपडा बैँकलाई सहयोग
२०८० मंसिर २३, ०४:२६
धनगढीः धनगढीमा रहेको कपडा बैँकलाई एक युवाले सहयोग गरेका छन्।
धनगढी उपमहानगरपालिका–३ मिलन चोकका सिसिर ढकालले शनिवार १०० थान कपडा सहयोग गरेका हुन्।
कमेन्ट लोड गर्नुस