सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल विद्युत प्राधिकरणद्वारा ठुलो संख्यामा कर्मचारी माग (सूचनासहित)

२०८० कार्तिक २४, ०८:३९ खबर संवाददाता

काठमाडौं: नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा ठुलो संख्यामा कर्मचारी माग गरेको छ। खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नेगरी प्राधिकरणले शुक्रबार दरखास्त आह्वान गरेको हो। 

इच्छुक र योग्यता पुगेका उम्मेदवारले अनलाइनमार्फत आवेदन दिनुपर्नेछ। प्राधिकरणले अधिकृत, प्रबन्धक, उपप्रबन्धक, सहायक निर्देशक, इन्जिनियरसहित सहायक स्तरको लेखापाल, सुपरभाइजर, मिटर रिडलर लगायतका पदमा दरखास्त आह्वान गरेको हो। दरखास्त दिने अन्तिम मिति मंसिर १४ गतेलाई तोकिएको छ। 

null

कमेन्ट लोड गर्नुस