धनगढीको कपडा बैंकलाई सहयोग
२०८० असोज १८, ०९:५९
धनगढीः धनगढी उपमहानगरपालिका-४ मा रहेको कपडा बैंकलाई सहयोग गरिएको छ।
धनगढी-५ तारानगर हाल दिल्ली बसोबास गर्ने लक्ष्मण जोशीले बैंकलाई २७ थान कपडा सहयोग गरेका हुन्।
कमेन्ट लोड गर्नुस