सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतले प्रक्षेपण गर्‍यो सौर्य परीक्षण यान

२०८० भदौ १६, ०४:१५ खबर संवाददाता

एजेन्सीः  भारतले सूर्यबारे अनुसन्धान गर्न यान प्रक्षेपण गरेको छ। भारतको श्रीहरिकोटाबाट आज भारतले आदित्य एल १ सौर्ययान प्रक्षेपण गरेको भारतीय सञ्चार माध्यहरूले जनाएका छन्।

यो यानले सूर्य र पृथ्वीबीचको दूरीको एक प्रतिशत पार गरी सूर्यप्वाइन्टमा प्रवेश गर्नेछ। भारतले हालै चन्द्रयान–३ को सफल प्रक्षेपण गरेको थियो।

चन्द्रयान ३ ले चन्द्रमामा सफल अवतरण गरेको थियो। अहिले सो मिसनले चन्द्रमाबारे विभिन्न सूचनाहरू संकलन गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस