सुदूर नेपाललाई विश्वसँग जोड्दै

भिरबाट खसेको ढुंगा लागेर दार्चुलामा एक महिला गम्भीर घाइते

२०८० भदौ १२, १२:३४ खबर संवाददाता

दार्चुलाः भिरबाट खसेको ढुंगा लागेर दार्चुलामा एक महिला गम्भीर घाइते भएकी छिन्।

जिल्लाको नौगाड गाउँपालिका–५ भीडकी ३५ बर्षीया पुतली धामी ढुंगा लागेर घाइते भएकी हुन्। मंगलबार बिहान घाँस काटेर घर फर्कने समयमा भिरबाट खसेको ढुंगा लागेर उनी घाइते भएकी हुन्।

गम्भिर घाइते धामीलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पुगाइको  स्थानीय श्याम धामीले बताए।

कमेन्ट लोड गर्नुस