सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृष्णपुरमा बेत र बाँसका चार हजार बिरुवा रोपिए (तस्विरहरु)

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ४ हजार बिरुवा रोपिएका छन्। कृष्णपुर नगरपालिकाको आयोजनामा वडा नम्बर ५ को हरियाली सामुदायिक वन क्षेत्रमा शनिवार बिरुवा रोपिएको हो।

नगरप्रमुख हेमराज ओझाले बेतको बिरुवा रोपेर वृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका थिए। सामुदायिक वनको उत्तर–पूर्वी भागमा २ हजार बेत र २ हजारभन्दा अधिक बाँसका बिरुवा रोपिएका हुन।

२०८० साउन २१, ०८:१७
कमेन्ट लोड गर्नुस