सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सार्वजनिक मुद्धाका फरार प्रतिवादी पक्राउ

२०८० साउन ४, १०:३६ खबर संवाददाता

धनगढीः  कैलालीमा सार्वजनिक मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका–३ का ३५ वर्षीय आर्यन बोहरालाई आज दिउँसो उनकै घरबाट पक्राउ गरेको हो। बोहरालाई २०७२ चैत्र २३ गते ५ हजार जरिवाना तोकेको थियो।

उनलाई कारबाहीका लागि अदालतमा बुझाएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस