धनगढी–१७ मा कांग्रेस क्षेत्र नं. ५ द्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना, ३०६ जना लाभान्वित
धनगढीः नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ५ को आयोजनामा धनगढी उपमहानगरपालिका–१७ स्थित मिलनपुर शिविरमा निःशुल्क... विस्तृतमा
भोटेकोशी बाढीको ११औँ दिनमा आज दुई जनाको जीवितै उद्धार
काठमाण्डाैः भोटेकोशी नदीमा बाढी आएको ११औँ दिनमा आज दुई जनाको जीवितै उद्धार गरिएको छ ।
नदी किनार र जोखिमयुक्त स्थानमा रहेका बस्ती सार्ने कानुन बनाउँदै सरकार
काठमाडौं: सरकारले जोखिमयुक्त स्थानको बसोबास सार्नेगरी कानुन बनाउने भएको छ ।
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति
रसुवा: भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयले... विस्तृतमा
बैतडीको खोड्पेमा हेलिप्याड सहित मानवीय उद्धार सहायता स्थल तयार
बैतडीः सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हुने आकस्मिक विपद्लाई ध्यानमा राखेर बैतडीको खोड्पेमा प्रदेशस्तरीय... विस्तृतमा
पहिरोले थुनिएको चमेलिया नदीको अवरोध पूर्ण रुपमा खुल्यो
दार्चुला: दार्चुलाको अपिहिमाल गाउँपालिका–१, भट्टार क्षेत्रमा माथिबाट खसेको ठुलो पहिरोले थुनिएकाे चमेलिया नदी... विस्तृतमा
- ‹ previous
- 94 of 21745
- next ›