सुनसरीमा कर्फ्यु तोडेर प्रदर्शन भएपछि सेना परिचालन
काठमाण्डौ: सुनसरीको देवानगञ्जमा प्रदर्शनकारीले कर्फ्यु तोडेर प्रदर्शन गरेपछि नेपाली सेना परिचालन गरिएको छ।
डडेल्धुराको बागबजार–अनारखोली सडक सीमा विवाद समाधानतर्फ
डडेल्धुरा: डडेल्धुराको बागबजार–अनारखोली सडक खण्डको सडक क्षेत्राधिकार (राइट अफ वे) सम्बन्धी चार वर्षदेखि जारी विवाद... विस्तृतमा
धनगढी उपमहानगरपालिकाबाट पहिलो पटक भूमि प्रशासन सेवा सुरु
धनगढी: उपमहानगरपालिकाले पहिलो पटक भूमि प्रशासनसम्बन्धी सरकारी सेवा प्रवाह सुरु गरेको छ। छुट्टै भूमि व्यवस्थापन... विस्तृतमा
अछाममा अटो दुर्घटना : तीन घाइते, एकको अवस्था गम्भीर
अछाम: अछामको कमलबजार–मानसैन सडकखण्डमा अटो दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। कुइकाबाट कमलबजारतर्फ जाँदै गरेको... विस्तृतमा
कञ्चनपुरमा घरभित्र लुकाइएको अवैध सिसमको काठ बरामद, एक पक्राउ
कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिका–९ मा घरभित्र लुकाएर राखिएको अवैध सिसमको काठ प्रहरीले बरामद गरेको छ। घटनामा... विस्तृतमा
नेपालको पहिलो आधुनिक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा
धनगढीः नेपालकै पहिलो आधुनिक नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। आयोजित... विस्तृतमा
- ‹ previous
- 751 of 22152
- next ›