सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन १९, १२:१७खबर संवाददाता

मर्मतपछि टीकापुर–राजापुर जोड्ने झुलुङ्गे पुल पुनः सञ्चालनमा

टीकापुरः टीकापुर–दौलतपुर हुँदै बर्दियाको राजापुर जोड्ने झुलुङ्गे पुल आवश्यक मर्मतपछि पुनः सञ्चालनमा आएको छ।... विस्तृतमा

साउन १९, ११:५९खबर संवाददाता

सुदूरपश्चिममा साउनको १७ दिनमै ४५ जनालाई सर्पदंश, दुईको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेशमा साउन महिनाको १७ दिनमै सर्पदंशका ४५ घटना भएका छन्। सर्पले टोकेर दुई जनाको मृत्यु भएको छ।

साउन १९, ११:४१खबर संवाददाता

वन अधिकृतविरुद्ध १२ हजार रुपैयाँ घुस लिएको आरोपमा मुद्दा

काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको सव–डिभिजन वन कार्यालय, बन्दीपुरका कार्यालय प्रमुख रामकेवल राय... विस्तृतमा

साउन १९, ११:३१खबर संवाददाता

स्कुल बस दुर्घटना, बालबालिकासहित ६ जना घाइते

जनकपुरधामः महोत्तरीको गौशालामा स्कुल बस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।

साउन १९, ११:३१खबर संवाददाता

स्कुल बस दुर्घटना, बालबालिकासहित ६ जना घाइते

जनकपुरधामः महोत्तरीको गौशालामा स्कुल बस अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।

साउन १९, ११:०९खबर संवाददाता

कञ्चनपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ

महेन्द्रनगरः कञ्चनपुरमा प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।