सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैशाख २, ०६:१२रासस

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

वैशाख २, ०६:०६रासस

आजदेखि देशभर आर्थिक गणना हुँदै

काठमाडौँ: आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ।

वैशाख १, ०४:४७खबर संवाददाता

कांग्रेसको एक महिने ‘जरा अभियान’ शुरू

काठमाण्डाै: नेपाली कांग्रेसको एक महिने ‘जरा अभियान’ शुरू भएको छ । क्रियाशील सदस्यता अद्यावधिक गर्नका लागि सभापति... विस्तृतमा

वैशाख १, ०४:२९जयन्त सिंह भाट

मलामी गएका पुरुष महाकाली नदीमा डुबेर बेपत्ता

कञ्चनपुर: कञ्चनपुरमा महाकाली नदीमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता भएका छन्।

वैशाख १, ०३:४३खबर संवाददाता

पेट्रोलियम पदार्थको मूल्य वृद्धिले विकास आयोजना प्रभावित

महेन्द्रनगर: पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि र आपूर्तिमा देखिएको समस्याका कारण सुदूरपश्चिमका ठूला... विस्तृतमा

वैशाख १, ०३:२९खबर संवाददाता

९ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै

काठमाण्डाै: चालू आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा सरकारले झन्डै ५४ प्रतिशत बजेट खर्च गरेको छ ।