ट्याङ्करबाट पेट्रोल चोरी गरी बिक्री गर्ने सात जना पक्राउ
वीरगञ्जः पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट पेट्रोल चोरी गरी बिक्री–वितरण गरेको आरोपमा प्रहरीले सात जनालाई... विस्तृतमा
घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य
काठमाडौँः भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गासम्बन्धी कारोबार गर्न इजाजतपत्र लिनुपर्ने व्यवस्थाको स्मरण... विस्तृतमा
भारतबाट चोरी भएका भारु ३८ लाखका गरगहना कञ्चनपुर प्रहरीद्वारा धनीलाई फिर्ता
धनगढीः कञ्चनपुर प्रहरीले भारतबाट चोरी गरि ल्याएका ३८ लाख बढिका गरगहना बरामद गरि सम्बन्धीत धनीलाई बुझाएको छ।
कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित
काठमाडौँः राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ।
कञ्चनपुरमा ८ जना जुवाडे पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा ८ जना जुवाडे पक्राउ परेका छन्।
कञ्चनपुरबाट भन्सार छलीका सामानसहित ४ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामानसहित ४ जना पक्राउ परेका छन्।
- ‹ previous
- 567 of 22035
- next ›