बाढीपीडितको राहतका लागि एक्सिस विद्याश्रमद्वारा २ लाख २५ हजार ५ रुपैयाँ राहत सहयोग
धनगढीः भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग... विस्तृतमा
घाटा खाए पनि पेट्रोलियम मूल्य नबढाउने निगमको निर्णय
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य तत्कालका लागि यथावत् राख्ने निर्णय गरेको छ।
पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन विज्ञको सुझाव
ललितपुर: जलस्रोतविज्ञ तथा पूर्वजलस्रोतमन्त्री इन्जिनियर दीपक ज्ञवालीले विकासका नाममा भएका अभ्यासका कारण विपद्को... विस्तृतमा
भोटेकोशी बाढीः शव व्यवस्थापन अन्तिम संस्कार होइन
चितवनः रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवमध्ये... विस्तृतमा
कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्।
महाकालीमा बढेको बाढी घट्दो क्रममा, शारदा ब्यारेजको रोक कायमै
धनगढीः महाकाली नदीमा पानीकोे बहाब बढेपछि शारदा ब्यारेजमा चार पांग्रे सवारीसाधनको आवागमनलाई रोक लगाइएको छ।
- ‹ previous
- 56 of 21683
- next ›