धनुषामा कर्फ्यु हटाइएर निषेधाज्ञा जारी
जनकपुरधामः जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञा लागू गरेको छ। प्रमुख जिल्ला... विस्तृतमा
तीन लाख रुपैयाँ घुससहित पाँच जना पक्राउ
काठमाडौँ: भूमि प्रशासन कार्यालय लगनखेलमा कार्यरत पाँच जना तीन लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
नेपाल युवा उद्यमी मञ्च कैलालीको अध्यक्षमा आयुष हमाल
कैलाली: नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) कैलालीको अध्यक्षमा युवा व्यवसायी आयुष हमाल नियुक्त भएका छन्।
बझाङमा बहुविवाह मुद्दामा फरार रहेकी महिला जेल चलान
धनगढी: बहुविवाह मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेकी बझाङकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
पीडामा बाँचेको प्रेम
ओमप्रकाश भट्टः 'प्रेम केवल सुख र हाँसोमा मात्र बाँच्छ र, समीर? यसको वास्तविक आयु त विछोडको पीडाले निर्धारण गर्छ।'
धनगढी- ६ कालो पुलदेखि धनगढी- ११ बेला सम्म ८४ वटा स्मार्ट सडक बत्ती जडान
धनगढीः धनगढी उपमहानगरपालिकाले 'उज्यालो धनगढी' अभियान अन्तर्गत वडा नम्बर ५ र ६ को सिमाना कालोपुलदेखि वडा नम्बर ११... विस्तृतमा
- ‹ previous
- 511 of 21943
- next ›