फाल्गुन २८, ०५:३६खबर संवाददाता
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
काठमाण्डौँः मन्त्रिपरिषद् बैठक सोमवार अपराह्न सिंहदरबारमा सुरु भएको छ।
फाल्गुन २८, ०५:११खबर संवाददाता
कर्णाली पुलमा आगलागी, ग्यास बोकेको ट्रक जल्यो
धनगढीः कर्णाली पुलमा आगलागी भएको छ। आगलागीबाट ट्रक चलेको छ।
फाल्गुन २८, ०४:२३खबर संवाददाता
नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर पनि मन्त्री बन्दै
धनगढीः सुदूरपश्चिम सरकारमा मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका अर्का एक नेतालाई मन्त्रिपरिषदमा... विस्तृतमा
फाल्गुन २८, ०२:४०खबर संवाददाता
धनगढीमा करिब एक दर्जन सडकको आवधिक मर्मत हुँदै
धनगढीः कैलालीको धनगढीमा करिब एक दर्जन सडकको आवधिक मर्मत गर्ने काम सुरु भएको छ।
फाल्गुन २८, ०२:२०खबर संवाददाता
जिप्रकाको थुनाबाट भाग्नेलाई पक्राउ गर्न खोज्दा लडेर प्रहरी जवानको मृत्यु
दार्चुलाः जिल्ला प्रहरी कार्यालय दार्चुलाको थुनाबाटै एक जना थुनुवा भागेका छन्।
फाल्गुन २८, ०१:२५खबर संवाददाता
सुदूरपश्चिममा ३७ महिला जबरजस्ती करणीको सिकार, यस्तो छ क्षतिपूर्तिको व्यवस्था
धनगढीः सुदूरपश्चिममा किशोरीदेखि महिलासम्मै असुरक्षित छन्।
- ‹ previous
- 5035 of 21772
- next ›