सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक १५, ०९:२०रासस

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम: अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका छन्। मुख्य उत्पादन दिने सिजनमै बोट मर्न थालेपछि... विस्तृतमा

कार्तिक १५, ०९:१६रासस

मुस्ताङ भन्सारले उठायो ११ अर्ब ४५ करोड राजस्व

मुस्ताङ: नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा ११ अर्ब ४५... विस्तृतमा

कार्तिक १५, ०९:०७लक्ष्मण ढुङ्गाल

गोदावरीको उखुबारीमा डमरू हुर्काउँदै बाघ, त्रासमा स्थानीय !

धनगढीः कैलालीको गोदावरी नगरपालिका–६ लालपुरस्थित रामजानकी टोलमा बच्चासहितको बाघ उखुबारीमा लुकेर बसेपछि स्थानीयवासी... विस्तृतमा

कार्तिक १५, ०८:११रासस

लागुऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ: नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १३ जनालाई पक्राउ गरेको छ।... विस्तृतमा

कार्तिक १५, ०७:५९रासस

‘अब विश्वविद्यालय नवउद्यमी उत्पादनका केन्द्र बन्नुपर्छ’

सुदूरपश्चिमः सूचना प्रविधिले सृजना गरेका अवसर उपयोग गर्न नेपालका विश्वविद्यालयले समयानुकूल सीप, सिर्जनात्मक सोच,... विस्तृतमा

कार्तिक १५, ०७:३५खबर संवाददाता

कञ्चनपुर र कैलालीबाट लागूऔषधसहित एक युवती र दुई युवक पक्राउ

कञ्चनपुरः कञ्चनपुर र कैलालीबाट लागूऔषधसहित एक युवती र दुई युवक पक्राउ परेका छन्।