सुदूर नेपाललाई विश्वसँग जोड्दै

फाल्गुन २३, ११:०९खबर संवाददाता

कैलालीबाट फरार प्रतिवादी धमाधम पक्राउ पर्दै, एकै दिन १३ जना पक्राउ

धनगढीः कैलालीबाट दिनहु धमाधम विभिन्न मुद्धामा फरार रहेका दोषीहरु पक्राउ पर्न थालेका छन्।

फाल्गुन २३, ०९:४०खबर संवाददाता

गौरीगंगा गोल्डकपमा स्टार सिटी ब्वाईज युनियन सेमिफाईनलमा

धनगढीः कैलालीको गौरीगंगामा भईरहेको चौथो संस्करणको गौरीगंगा गोल्डकप २०८० मा स्टार सिटी ब्वाईज युनियन सेमिफाईनलमा... विस्तृतमा

फाल्गुन २३, ०७:३३खबर संवाददाता

सुदूरका दुई सांसद मन्त्री बने

धनगढीः नयाँ गठबन्धनको सरकार बनेसँगै सुदुरपश्चिमका दुई जना सांसद मन्त्री बनेका छन्।

फाल्गुन २३, ०६:४३खबर संवाददाता

कैलालीको अत्तरियामा क्रेनको ठक्करबाट युवती घाइते

धनगढीः कैलालीको अत्तरिया चोकमा क्रेनको ठक्करबाट एक युवती घाइते भएकी छन्।

फाल्गुन २३, ०६:३०खबर संवाददाता

शाह नेतृत्वको सुदूरपश्चिम सरकार कायम राख्न सकस, एकीकृतका पाँच सर्त

धनगढीः नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा बहुमत प्रदेश सरकार छ।

फाल्गुन २३, ०६:११खबर संवाददाता

कैलालीमा एक जना मृत अवस्थामा फेला

धनगढीः कैलालीमा बुधवार (आज) एक जना मृत अवस्थामा फेला परेका छन्।