प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट ३३ हजार नमूना परीक्षण
काठमाडौँ : नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले चालु आर्थिक वर्षको सात महिनामा पाँच हजार चार सय ३१ मुद्दाका ३३... विस्तृतमा
जथाभावी फोहर फाल्ने तीन सय व्यक्ति र संस्थाबाट तीन लाख जरिबाना असुल
धनगढीः कैलालीको धनगढीमा फोहरमैला व्यवस्थापन गर्न तीन सयको संख्यामा सरसफाई समिति गठन गरिएको छ।
बैतडीको केदार मन्दिरमा सरसफाइ
धनगढी : बैतडीको केदार मन्दिरमा सरसफाइ गरिएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ को केदार मन्दिरमा सरसफाइ गरिएको हो।
शर्मिला वाइबा प्रहरी नियन्त्रणमा
काठमाण्डौँः प्रहरीले आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई नियन्त्रणमा लिएको छ।
कञ्चनपुरमा एक लाख ३८ हजारको भन्सार छलीको सामान बरामद
कञ्चनपुरः कञ्चनपुरमा प्रहरीले एक लाख ३८ हजार ९ सय मुल्यका भन्सार छलीको सामान बरामद गरेको छ।
नगर प्रमुख हमालले उम्मेदवारी घोषणा गर्दा प्रयोग गरेको हल भत्काए
धनगढीः धनगढी उपमहानगरको स्वतन्त्रबाट उम्मेदवारी घोषणा गर्न प्रयोग गरेको होटेलको हल धनगढीका नगर प्रमुख गोपाल हमालले... विस्तृतमा
- ‹ previous
- 4471 of 21141
- next ›